Nepali Lyrics
Verified Textसरर सरर सरर
येशूको प्रेम सररर
सरर सरर सरर शीतल अनुग्रह सरर
(मलाई ख्रीष्टको प्रेमले हेर तानी ल्यायो
मलाई ख्रीष्टको प्रेमले हेर लौ बचायो) २
म त अन्धकार तर्फ अनि विनाश तर्फ
लम्कीरहेको मान्छे थिए
अन्योल्तामा परेर बिना अर्थको जीवन
बाँचीरहेको मान्छे
तर ख्रीष्टको मायालु हाथले
मलाई तानेर निकाल्यो है
आज नयाँ म भएको छु …
सरर सरर सरर
येशूको क्षमा करूणा
बग्यो म भित्र सरर
फरर फरर फरर
स्वतन्त्र भई आत्मामा म त उड्दैछु फरर
हो हो
(ममा ख्रीष्टको वचनले हेर ज्योति ल्यायो
उनको महिमा देख्ननलाई
दिलले दृष्टि पायो) 2
म त यस पृथ्वीको आधारभुत शिक्षाहरूमा
अल्झी बसेको मान्छे थिए
सृष्टिकर्ता पितालाई नचिन्दा आत्मामा
म त मरेको मान्छे
तर ख्रीष्टको पवित्र आत्माले
नयाँ जन्म मलाई दिए है
अब जिवीत म भएको छु
सरर सरर सरर
येशूको क्षमा करूणा
बग्यो मभित्र सरर
फरर फरर फरर
स्वतन्त्र भई आत्मामा
म त उड्दैछु फरर हो हो