Nepali Lyrics
Verified Textकहा सम्म जाने यात्री हो
मुक्ति को बाटो खोजेर)२
दुई बाटो बनिएको छ
हो हो.......)२
एउटा बाटो फराकिलो छ
बालाम सम्म पुग्ने
अर्को बाटो यस्तो पनी छ
ख्रीष्ट येशु सम्म पुग्ने)२
कहा जाने, कता जाने, निर्णय गर हो)२
को: कहा सम्म जाने यात्री हो, मुक्तिको बाटो खोजेर)२
१.मृत्युको डरले आजीवन भरी
दसत्वामा फासेकाहरुलाई
डाडा काडा देउराली भंज्यांग
वर पीपलमा अलझेकाहरुलाई
(आकाश छिछोलेर जाने येशुले)२
छुटाकारा तिमिलाई दिने छ
को: कहा सम्म......
२.बिरहामा जल्ने मनावलाई
हरपल सताउने गर्दछ
धरतीलोक मा बिनती सुन्ने
एक उधार कर्ता छ
(बैगुंठधाममा उनको राज्य छ)२
येशुमा मात्र प्रवेश छ
कहा सम्म जाने यात्री हो
मुक्ति को बाटो खोजेर)२
दुई बाटो बनिएको छ
हो हो.......)२
एउटा बाटो फराकिलो छ
बालाम सम्म पुग्ने
अर्को बाटो यस्तो पनी छ
ख्रीष्ट येशु सम्म पुग्ने)२
(कहा जाने, कता जाने, निर्णय गर हो)२
कहा सम्म जाने यात्री हो
मुक्तिको बाटो खोजेर