Nepali Lyrics
Verified Textबिहानीको सूर्य जस्तै तपाईको अनुग्रह फर्की आयो जीवनमा - २
एउटा गीतले भरियो ह्रदय चोखो प्रितले सजियो जीवन
अध्यारोलाई जितेर अन्नतको महिमा छायो मेरो जीवनमा - २
अब घार्मिताले उठाउने छ मलाई, तपाईको बलियो हात समाउछु
हजार युद्द जित्ने तयारीमा हुन्छु, प्रशंसामा ह्रदय खोली रमाउछु
जीवन नदी छेउ रोपिएकै छु, यसैले विजयको गीत गाउछु
जीवन नदी छेउ रोपिएकै छु, यसैले आशाको गीत गाउछु
( अध्यारोलाई जितेर अन्नतको महिमा छायो मेरो जीवनमा - २
शत्रुहरुको सामुन्ने मेरो भोजको मेज सजिन्छ
दिनमा बादल रातमा आगोको खाँबो तपाई हुनुहुन्छ - २
मैले हिड्ने गोरेटो तपाई, बिसाउने चौतारी हो तपाई - २
बिहानीको सूर्य