Nepali Lyrics
Verified Textको: बरी लै बरी लै बरी लै
मन मेराे उड्दै छ)२
घर त मेराे यहाँ हाेईन
बादल पारी छ
येशूलाई मन पर्छ
मुटु भरी येशूकाे
धेरै नै माया छ
येशूलाई मन पर्छ
को: बरी लै....
१: क्रुसैकाे फेदैमा तिमीसंग साटेकाे
मायाकाे साईनाे छ) २
साईनाेले पिरायाे झनै पागल बनायाे
ज्यान दिए तिमीलाई)२
को: बरी लै...
२.ज्यान मुटु साटाैला
माया प्रिती गासाैला
बढ्दैछ चाहाना)२
चाैतारीमा बसेर अङ्गालाेमा कसेर
तिम्राे दिलकाे धड्कन सुनाैला)२
को: बरी लै..