Nepali Lyrics
Verified Textअरु कोहि छैन आदर को योग्य
एकमात्र मालिक तपाई
अरु कोहि छैन सिंहासनको योग्य
एक मात्र राजा तपाई)२
सारा आदर सारा महिमा तिम्रै
तिम्रै)२
अरु कोहि छैन महिमा को योग्य
एक मात्र प्रभु तपाईं
अरु कोइ छैन निष्कलंक पवित्र
एक मात्र थुमा तपाईं)२
सारा आदर सारा महिमा तिम्रै तिम्रै)२
नाउँ उनको उच्च, नाउँ उनको उच्च, नाउँ उनको उच्च
नाउँ येशू)२